Last Updated: 13 Apr 2026 00:00 AM
सम्पूर्ण नेपाली जन समुदायमा NCSC परिवार तथा श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार परिवार नयाँ वर्ष वि. सं. २०८३ को हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछ ! साथै उक्त दिन श्री सत्यनारायण महापूजा आयोजना हुने भएकोले इच्छुक महानुभावहरुलाई पूजामा सरिक भइदिनुहुन अनुरोध गर्दछौं ।
धन्यवाद ।
NCSC

Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr.
Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr.
यस संस्था अन्तर्गत संचालित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा स्वयम् सेवा गर्न चाहने सबैलाई हाम्रो स्वागत छ | .
शिववास विचार तालिका अग्निवास विचार तालिका
सम्पूर्ण नेपाली जन समुदायमा NCSC परिवार तथा श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार परिवार नयाँ वर्ष वि. सं. २०८३ को हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछ ! साथै उक्त दिन श्री सत्यनारायण महापूजा आयोजना हुने भएकोले इच्छुक महानुभावहरुलाई पूजामा सरिक भइदिनुहुन अनुरोध गर्दछौं । धन्यवाद । NCSC
Namaste All, On behalf of the Planning, Design, and Construction Committee (PDC) of the Nepali Cultural & Spiritual Center (NCSC), we are pleased to invite qualified firms to submit design proposals for the NCSC Phase 2.0 Development project located in Euless, Texas. Please find the Request for Design Proposals flyer…
नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (NCSC), टेक्सस हिन्दु धर्म परम्परा अनुसार बालक ८ वर्ष वा सोभन्दा बढी उमेरको भएपछि चूडाकर्मादि कर्म गरी यज्ञोपवीत (जनै) धारण गराउने विधान छ। अमेरिकामा रहनुहुने नेपाली समुदायको अनुरोध र सुविधालाई मध्यनजर गर्दै NCSC ले मन्दिर परिसरमा सामूहिक व्रतबन्धको आयोजना गरेको छ। प्रमुख जानकारी तथा नियमहरू:…
महाशिवरात्रिको पवित्र अवसरमा February 14 र 15 मा आयोजित श्री पशुपतिनाथ मन्दिर र बुद्ध विहार, युलेस टेक्सस को भव्य विशेष महाशिवरात्रि समारोहलाई अत्यन्त सफल, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्ण भक्तजन, दाता, सदस्य, तथा शुभेच्छुकहरूमा हामी हृदयदेखि धन्यवाद व्यक्त गर्दछौँ। यस वर्षको कार्यक्रममा सहभागी भएर दर्शन, पूजा,…
आदरणीय सदस्यज्यू, आउँदै गरेको NCSC को साधारण सभामा प्रस्तुत गरिने एजेन्डा अन्तर्गत प्रस्तावित विधान संशोधन तथा आर्थिक प्रतिवेदन अध्ययनको लागि राखिएको छ। Click Below Links 1. Proposed Bylaws Amendment 2. Financial Report 2025 कृपया उक्त सामग्रीहरू पूर्व अध्ययन (Pre-read) गरी सभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं, जसले सभालाई अझ प्रभावकारी…
नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको २०२५ वार्षिक साधारण सभा सम्बन्धी सूचना !! **************************************************************************************** आदरणीय संस्थापक सदस्य, ट्रस्टी, संरक्षक तथा आजीवन सदस्य ज्यूहरु, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको सन् २०२५ को वार्षिक साधारण सभा यसअघि तोकिएको मितिमा आवश्यक संख्यामा सदस्य ज्यूहरु (Quorum) उपस्थित नभएकाले स्थगित (reconvene) गरिएको छ। यसै सन्दर्भमा, साधारण…