NCSC साधारण सभाको आगामी बैठक सम्बन्धी सूचना: प्रस्तावित विधान संसोधन तथा आर्थिक प्रतिवेदन २०२५ बारे

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

आदरणीय सदस्यज्यू,

आउँदै गरेको NCSC को साधारण सभामा प्रस्तुत गरिने एजेन्डा अन्तर्गत प्रस्तावित विधान संशोधन तथा आर्थिक प्रतिवेदन अध्ययनको लागि राखिएको छ।

Click Below Links

1. Proposed Bylaws Amendment 

2. Financial Report 2025

कृपया उक्त सामग्रीहरू पूर्व अध्ययन (Pre-read) गरी सभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं, जसले सभालाई अझ प्रभावकारी र फलदायी बनाउन सहयोग पुग्नेछ।

धन्यवाद।

सादर,
Nepali Cultural & Spiritual Center (NCSC)