स्वयम् सेवक र प्रमाणपत्र

यस संस्था अन्तर्गत संचालित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा स्वयम् सेवा गर्न चाहने सबैलाई हाम्रो स्वागत छ | स्वयम् सेवा गरेको प्रमाण पत्र चाहिने अवस्थामा स्वयम् सेवाको प्रकार समेत जनिने उपस्थिति पुस्तिकामा हाजिर गरेको आधारमा बाहेक प्रमाण पत्र उपलव्ध गराउन नसकिने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं | विस्तृत जानकारीको लागि व्यवस्थापनसंग सम्पर्क राख्नुहुन अनुरोध छ |

कार्यकारिणी समिति