नेपाली सांस्कृतिक तथा आध्यत्मिक केन्द्र (NCSC) साधारण सभा Dec 18th,2022 नमस्कार, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)बार्षिक साधारण सभा २०२२का अध्यक्ष महोदय, NCSC का सम्पूर्ण संरक्षक(Petron ),Trustees, Founding Members, Life Members एवं General Members ज्यूहरु, श्री पशुपतिनाथ मन्दिर तथा बौंद्ध विहारका संम्मानित प्रमुख गुरु लगायत सम्पूर्ण गुरुहरु, व्यबस्थापक ज्यू तथा उपस्थित दाजुभाईतथादिदी बहिनीहरूलाई NCSC को यस बार्षिक साधारण सभा २०२२ मा स्वागत तथा अभिवादन गर्न चाहान्छु। NCSC को गत साघारण सभाबाट आजका दिन सम्मको बार्षिक गतिबिधि तथा आगामी बर्षको योजनाको बारेमा सामान्य जानकारी प्रस्तुत गर्न यहाहरूको अगाडी उपस्थित भएको छु। गत…


