Mahashivaratri Celebration - March 8, 2024

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

महाशिवरात्रि पर्वका कार्यक्रमहरू

March 8, Friday, 2024

हिन्दुधर्मावलम्वीहरुका आराध्यदेव श्री पशुपतिनाथ भगवानको जन्मदिनको रूपमा मनाईने महाशिवरात्रि पर्व आउदो March 8, Friday परेकोले श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार, यूलेसमा बिबिध कार्यक्रमहरूका साथ भव्यरूपमा मनाईने सबैमा जानकारी गराईन्छ । 

 

# 10:00 AM - पन्चामृत अभिषेक सहित रूद्रि पाठपशुपतिनाथ स्नान

# 09:00 AM बाट 8:30 PM सम्म दिनभरी नै जल तथा दुध अर्पण

# 12:00 PM - नित्य आरती

सांझ 5:00 PM - महाशिवरात्रि विशेष पूजा आरधानारुद्राभिषेकसहित 108 दीप प्रज्वलनसामूहिक आरतीभजन किर्तन

सांझ ८ बजे - पशुपतिनाथको प्रसाद सहित उक्त दिनको कार्य समापन

विशेष:

रुद्राभिषेकको कर्ता बन्न चाहने भक्तजनहरूले नियम अनुसारको फारम भरी वा अनलाइन दस्तूर बुझाई वा कार्यालयमा सम्पर्क गरी आफ़नो स्थान सुरक्षित राख्नु हुन अनुरोध छ ।  रुद्राभिषेकका कर्ताहरू उपस्थित हुन नसकेको अवस्थामा गुरुजीहरूद्वारा पूजा समयमा संकल्प सहित शास्त्रोक्त विधि विधानपुर्वक पूजाको व्यवस्था गरिएको छ । सामूहिक पुजामा सहभागी हुन चाहने भक्तहरु  March 8, Friday सांझ 4:50 PM भित्र फूल प्रसाद सहित उपस्थिति भै सक्नुहुन अनुरोध छ ।

रुद्राभिषेक को कर्ता भेटी 51.00

 Fill out this Form for Sponsored Puja: Click here

 

थप जानकारीको लागि

+1 (682) 738-3196- (मन्दिर समयमा मात्र) 

+1 (682) 558-9432 – अच्युत पौडेल (व्यवस्थापक)