शुभ दीपावली (यम पंचक) एवं तिहारको हार्दिक मंगलमय शुभ कामना

* Your message not send yet. Please try latter.
Thank you for your feedback.
* Your message not send yet. Please try latter.

 

आदरणीय दाज़ु भाई दिदी बहिनीहरू,

श्री पशुपतिनाथ मंदिर तथा बौद्ध विहार, यहाँहरू सबैमा यम पंचक, शुभ दीपावली र तिहारको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं I

विगतमा जस्तै यो वर्ष पनि यम पंचकका सबै दिनहरूमा मंदिरमा नियमित पूजा अर्चना हुनुका साथै November 12, Sunday को दिन श्री लक्ष्मी माताको धूमधामका साथ पूजा गरिने कुरा यहाँहरूलाई जानकारी गराऊँछौ I

November 12, Sunday को कार्यक्रम यस प्रकार हुने छ!

दिनको १२:३० बजे : मध्यान्ह आरती 

दिनको १ बजे देखी ३:३० बजे सम्म : पं दिनबंधु पोखरेल ज्यूसँग सत्संग

बेलुका ४:३० बजेदेखी ६ बजे सम्म : माता लक्ष्मीको भव्य पूजा आराधना, भजन कीर्तन

बेलुका ६ बजे : मंदिर परिसरमा दीपावली

कृपया सपरिवार पाल्नु होला!

NCSC-EC परिवार